after_navbar

दाङमा दुई महिलाको हत्या


बैशाख २, २०८१


दाङ,२९ वैशाख । दाङमा दुई महिलाको हत्या भएको छ। शनिबार अपरान्ह घोराही उपमहानगरपालिका वडा नम्बर १० पहेलपारमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको हो।

दाङ प्रहरीका अनुसार महिलाको हत्या भएको र हत्यामा  संलग्नहरूको खोजी कार्य जारी रहेको जनाएको छ । दाङ प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार प्रहरी घटनास्थलमा पुगेर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ। थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

data-href="