after_navbar

गुडिरहेको मोटरसाइकलमा आगलागी


जेठ १७, २०८१


तुलसीपुर, १७ जेठ ।  दाङको तुलसीपुरमा गुडिरहेको  मोटरसाइकलमा आगलागी भएको छ ।

तुलसीपुरको बसपार्कतर्फ जादै गरेको रा ५ प २००० नम्बरको एनएस मोटरसाइकलमा बुटवल बस्त्रालय नजिकैको ओरालोमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट मोटरसाइकलमा आंसिक क्षेती भएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="