दाङ, १७ जेठ । दाङमा हाल सम्मकै उच्च गर्मी मापन गरिएको छ ।
बिहीबार दाङमा आज ४०.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यो १२ वर्ष देखिकै उच्च तापक्रम हो ।
२०७० साल (१२ वर्ष) देखिकै उच्च तापक्रम हो । भने यसअघि २०६९ साल जेठ ३२ गते ४१.० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस