after_navbar

चट्याङ लागेर छिलिकोटका दुर्गा घाइते


असार १५, २०८१


दाङ,१४ असार । चट्याङ लागेर दाङमा एकजना घाइते भएका छन् । शुक्रबार बेलुकी चट्याङले लागेर  तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिलिकोट बस्ने ३६ वर्षका दुर्गा बहादुर बिक घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

ad

प्रहरीका अनुसार घाइते बिकको शरीरको बायाँतिरको भाग नचल्ने भएको छ।उनलाइ उपचारका लागि तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ।

चट्याङ लागेर दुर्गाको दुईतले चारकोठे कच्ची घर चर्किएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="