after_navbar

ढलान भत्किँदा पुरिएकामध्ये १० जनाको उद्धार, २ बेपत्ता


असार २२, २०८१


काठमाडौँ,२१असार । झलान गर्ने क्रममा दलान भत्किएर पुरिएका कामदारहरूको उद्धार गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–४ स्थित इलेक्ट्रो हाइड्रोपावर कम्पनीको डि–सेन्टरमा स्ल्याब ढलान गर्ने क्रममा ढलान भत्किएर पुरिएका कामदारहरूको सकुशल उद्धार गरिएको हो

पुरिएकामध्ये १० जनाको तीनवटै सुरक्षा निकायको प्रयासमा उद्धार गरिएको हो।

 उद्धार गरिएकामध्ये एक जनालाई थप उपचारका लागि काठमाडौँ पुर्‍याइएको छ।

पुरिएका अन्य २ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस

data-href="