after_navbar

सहकारी ठगीमा फरार इमेज सहकारीका संचालक भारतबाट पक्राउ


असोज ११, २०८१


बुटवल:११ असोज । सहकारी ठगीमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक देव कुमार नेपाली भारतबाट पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० ले भारतीय प्रहरीको सहयोगमा नेपालीलाई पक्राउ गरेको स्रोतले जनाएको छ।

यद्यपि नेपाल प्रहरीले यसबारे औपचारिक धारणा दिएको छैन। फरार नेपाली ढोरपाटन नगरपालिका बुर्तिवाङ बागलुङका नगरप्रमुख समेत हुन्

प्रतिक्रिया दिनुहोस

data-href="