after_navbar

बिजौरी स्थित डाँडागाउँमा बस दुर्घटना ,१८ जना घाइते


मङि्सर १४, २०८१


दाङ,१४ मंसिर । दाङको बिजौरीस्थित डाँडागाउँमा बस दुर्घटना भएको छ। बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। घोराही तुलसीपुर सडक अन्तर्गत पर्ने बिजौरी डाँडागाउँमा घोराहीबाट तुलसीपुर तर्फ जादै गरेको रा.१ख १३८२ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाईते भएकाहरुलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ । घटनाको थप विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस

data-href="