दाङ ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला दाङ आइपुगेका छन्। दाङ्को तुलसीपुरमा हुने नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्न उनी शुक्रबार बिहान दाङको तुलसीपुरमा आइपुगेका हुन् ।
दाङको तुलसीपुरस्थित अरनीको मैदानमा पार्टीको नगर अधिवेशन उद्घाटनका अवसरमा दाङ आएका उनले टहरीका विमानस्थल र घोराही तुलसीपुर फोरले सडकका विषयमा आफू संवेदनशील भएको बताएका छन्। फोटो फिचर:


प्रतिक्रिया दिनुहोस