after_navbar

तिरुपती उड प्यानलमा आगलागी


जेठ १५, २०८२


मोरङ,१४ जेठ । तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी भएको छ । मोरङको करिडोरस्थि उक्त प्यानलमा बुधबार बिहान साढे २ बजे आगलागी भएको हो । हालसम्म आगो नियन्त्रणमा आएको छैन।आगो निभाउने प्रयास जारी छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="