दाङ, । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्याक क्लब तुल्सीपुरमा नयाँ नेतृत्व चयन भएको छ। वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन भएको हो।
तुलसीपुरका ब्यसायी सन्दीपन रिजाल रोटरी क्लब अफ तुलसीपुर र आकाश सिंह रोट्रयाक्ट क्लब अफ तुलसीपुर को अध्यक्ष मा चयन भएका छ ।
बर्ष २०२५ / ०२६ का लागि अध्यक्षमा चयन गरिएका छन् ।
दुवै अध्यक्ष सर्वसम्मत रुपमा चयन भएका हुन्। यसै बिच नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ। आयोजित पदस्थापन कार्यक्रममा रोटरीका अध्यक्ष बिनिल केसीले सन्दिपन रिजाललाई पदहस्तान्तरण गरेका हुन ।
त्यस्तै रोट्रयाक्टका अध्यक्ष किरण पुनले आकाश सिंहलाई पद हस्तान्तरण गरेका हुन ।
प्रतिक्रिया दिनुहोस