after_navbar

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु


जेठ १२, २०८३


काठमाडौ,१२ जेठ । श्रीमानको कुटपिटबाट हेटौंडामा श्रीमतीको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलमा श्रीमानले कुटपिट गर्दा उनको मृत्यु भएको हो।


जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तरकारी मण्डीमा डेरा गरी बस्ने ४५ वर्षीय रामलाल ब्लोनको कुटपिटबाट उनकी ४२ वर्षीया श्रीमती ओमकुमारी भुजेलको मृत्यु भएको हो।


गम्भीर घाइते भुजेललाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="