दाङ,५ माघ। दाङको तुलसीपुरमा बस दुर्घटना भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित मोतीपुर चोकमा बस दुर्घटना भएको हो।
ना ७ ख ३५७६ नम्बरको बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन ।घटनाको थप विवरण आउन बाकी रहेको छ।
प्रतिक्रिया दिनुहोस