after_navbar

दाङमा महिला प्रहरी माथी गोली प्रहार


फागुन ०३, २०८०


दाङ, ३ फागुन । दाङमा महिला प्रहरी माथी गोली प्रहार भएको छ । घोराही बजारमा महिला प्रहरीमा गोली प्रहार भएको हो । गोली लागेकी महिला प्रहरीको अबस्था गम्भीर रहेको छ ।
गोली हानेको अभियोगमा दाङको लमहीबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ब्यक्ति पनि प्रहरी रहेको र उनी बाँकेमा कार्यरत रहेको प्रहरीले बताएको । घटनाको थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस

data-href="