दाङ,५ चैत । दाङमा जिप दुर्घटना हुंदा सातजना घाइते भएका छ्न।
दाङको बबई गाउँपालिका १ गंगटेदेखि तुलसीपुर जांदै गरेको लु१ज १४२७ नम्बरको गाडी सोमबार भाङ्गाबारी नजिकै दुर्घटना भएको हो । जिप दुर्घटना हुदा चार महिला र तीन पुरुष घाईते भएका छन् ।
घटनाको थप विवरण आउन बांंकि छ।
प्रतिक्रिया दिनुहोस