after_navbar

उवासंघ निर्वाचन: हालसम्म ५ सय मत खस्यो


बैशाख २, २०८१


दाङ,२९ वैशाख । तुलसीपुर उद्योग वाणिज्यसंघको निर्वाचन आज भैरहेको छ। उवासंघको नयाँ नेतृत्वको लागि आज बिहान ८ बजेदेखि निर्वाचन भइरहेको छ। निर्वाचन समितीका अनुसार अहिलेसम्म ५ सय मत खसेको छ ।
छ ।
उबा संघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । उबा संघमा ३४ सय ७३ जनाले मताधिकार प्रयोग गर्ने छन् । मतदान बेलुका ५ बजेसम्म हुने छ ।

प्रतिक्रिया दिनुहोस

data-href="