काठमाडौँ,१३ साउन। सरकारले ओमानसँगको श्रम सम्झौताका लागि मस्यौदा पाँच वर्षअघि नै टुंग्याए पनि प्रक्रिया अघि बढ्न सकेको थिएन ।
ओमानले आफ्नो आवासीय कानुन र श्रम कानुनमा परिवर्तन गरेपछि सम्झौतामा हस्ताक्षर हुन पाएको थिएन । उक्त प्रक्रियालाई पाँच वर्षपछि पुनः अघि बढाइएको छ ।
२०१९ मे ५ मा नेपाल र ओमानबीच काठमाडौंमा भएको उच्चस्तरीय प्राविधिक टोलीका बैठकले शून्य लागतमा रोजगारदाता कम्पनीले श्रमिक लैजाने गरी श्रम सम्झौताको मस्यौदामा प्रारम्भिक सहमति जनाएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस