after_navbar

भुकम्पको धक्का


श्रावण १३, २०८१


काठमाडौँ,१३ साउन । ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।


शनिबार राती १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="