after_navbar

विद्यार्थी बोकेको स्कुल बस दुर्घटना


श्रावण १४, २०८१


पोखरा,१४ साउन। पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।

प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो ।

विद्यार्थीहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

data-href="