after_navbar

सर्पले टोक्दा बालकको मृत्यु


श्रावण ३०, २०८१


दाङ , ३० साउन । दाङमा सर्पको टोकाइका कारण एक जनाको ज्यान गएको छ । भने एक जना गम्भीर घाइते भएका छन ।

ad

दाङको घोराही उपमहानगरपालिका-६ गुरुवागाउँमा गएराति करेत सर्पले टोकदा ७ बर्षिय बालकको ज्यान गएको हो ।  अस्पताल लैजानुको सट्टामा गाउँमा गुरुवाको भर परेर झारफुकमा लाग्दा  ७ वर्षीय बालकको मृत्यु भएको सर्प उद्दरकर्ता कुल्दीप न्यौपानेले बताए ।

गम्भीर घाइते बालक्की आमाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="