after_navbar

चट्याङ लाग्दा एकजनाको मृत्यु दुई घाइते


असोज ०, २०८१


दाङ असोज चट्याङ लाग्दा दाङमा एकजनाको मृत्यु भएको छ ।दुईजना घाइते भएका छन्। मंगलबार चट्याङमा परि घोराही उपमहानगरपालिका वडा नम्वर ११ खुङकोटमा ३ बर्षिय समिर साहुको मृत्यु भएको छ । एकैपरिवारका ३ जना मध्ये बालक समिरको मुत्यु भएको हो । आमा ४२ बर्षिया निमकली साहु र छोरी ६ बर्षिया सविना साहु भने घाईते छन् ।

ad

चट्याङ लागेर गम्भीर घाईते भएका ३ जना आमा छाोराछोरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि पुर्याइएको थियो । उपचारका क्रममा समिरको बुधबार बिहान साँढे ८ बजेतिर मृत्यु भएको हो । भने आमा निमकली र छोरी सविनाको स्वास्थ्य अबस्था सुधार हुदै गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="