after_navbar

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु


असोज १३, २०८१


कञ्चनपुर, १३ असोज । हात्तीको आक्रमणमा परी कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल राना छन् ।

ad

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए । हात्ती धपाउन जाँदा उल्टै आक्रमण गरेको थियो ।

घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उनले जानकारी दिए

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="