काठमाडौ,२४ भदौ । जेन जीमाथि सरकारको दमनविरूद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा उत्रिएकी छन् ।
उनीसँगै कलाकारहरूको टोली पनि उपस्थित छ । उनीहरूले राजधानीका अस्पतालमा घाइतेहरूको अवस्था बुझ्ने कलाकार मनोज गजुरेलले जानकारी दिएका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस