after_navbar

आईजीपी कार्की जिम्मेवारीबाट हटाइए


मिनेट अगाडि


काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ ।

बुधबार अकस्मात् बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजीलाई नयाँ जिम्मेवारी दिएको एक मन्त्रीले कान्तिपुरलाई जानकारी दिएका छन् ।

कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="