after_navbar

प्रर्दशनकारीले पुरातत्व विभागको सरक्षण गर्दै भने: ‘यो हाम्रो इतिहास हो’


भदौ २४, २०८२


काठमाडौँ,२४ भदौ । प्रदर्शनकारीहरूले काठमाडौँको रामशाह पथमा रहेको पुरातत्व विभागको संरक्षण गरेका छन् ।

ad

आक्रोशित प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका राज्यका उच्च निकायमा आगजनी गरे पनि पुरातत्व विभागको भने संरक्षण गरेका छन् ।

‘यो हाम्रो इतिहास हो, इतिहासको संरक्षण गरौं’ भन्ने प्लेकार्ड बोकेर पुरातत्व विभाग परिसरमा उभिएर उनीहरूले संरक्षणका लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="