after_navbar

प्रधानमन्त्री कार्कीसंग अमेरिकी राजदूतको भेटवार्ता


असोज ०२, २०८२



काठमाडौँ,२ असोज । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर टम्सनले बिहीवार शिष्टाचार भेटवार्ता गरेका छन् ।

ad

प्रभधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीसंग टम्सनले भेटवार्ता गरेका हुन् । भटवार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजदूत टम्सनले नेपालको विकासका लागि अमेरिकाले सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="