after_navbar

जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोग गठन


असोज ०५, २०८२


काठमाडौं ,५ असोज । सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको छ।

ad

आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरेको हो । गौरीबहादुर कार्की विशेष अदालतका पूर्व अध्यक्ष हुन्।

जेनजी आन्दोनका क्रममा ७४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="