बाजुरा ,८ असोज ।त्रिवेणी नगरपालिका–२ चौसालका ४० वर्षीय सर्जन बुढाको सर्पदंशबाट मृत्यु भएको छ।
दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिका–राजीपुरमा सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो।
तर उपचारकै क्रममा उनको मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उपप्रमुख कमलाकुमारी जैशीले जानकारी दिइन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस