after_navbar

एकैपटक ३६ प्रजिअको सरुवा: ( नामसहित)


कार्तिक ११, २०८२


काठमाडौ,१० कार्तिक । सरकारले ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ। गृह मन्त्रालयले आइतबार देशभरका विभिन्न जिल्लाका प्रजिअहरूको व्यापक सरुवा गरेको हो।

ad

मन्त्रालयका अनुसार रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तुलगायत जिल्लाका प्रजिअको सरुवा गरिएको छ। केही जिल्लामा नयाँ प्रजिअ पठाइएका छन् भने केही जिल्लाका प्रजिअलाई अन्य स्थानमा स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="