काठमाडौ,१७ भदौ । नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द भएको छ। टेलिकमले अर्को सूचना जारी नभएसम्मका लागि कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा बन्द गरेको हो । प्राविधिक समस्या आएपछि उक्त… थप पढ्नुहोस
काठमाडौँ,१७ भदौ । संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रूपमा पारित गरेको हो।… थप पढ्नुहोस
काठमाडौँ, १७ भदौ । पछिल्लो वर्ष नेपालका हिमाल आरोहण गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। पर्यटन विभागका अनुसार विभिन्न हिमाल तथा पिक आरोहणमार्फत कुल रु ६३ करोड ८२ लाख ९४… थप पढ्नुहोस
काठमाडौँ,१७ भदौ । महानगरीय प्रहरी परिसर काठमाडौले गोंगबुस्थित एक घरबाट स्रोत नखुलेको ३ करोडभन्दा बढी नगद बरामद गरेको छ। प्रहरीका अनुसार सोही घरमा ठूलो परिमाणमा स्रोत नखुलेका गरगहना रहेको आशंका… थप पढ्नुहोस
दाङ,१७ भदौ । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग चार दिनपछि सञ्चालनमा आएको छ । जुम्ला–सुर्खेत सडक खण्डको कर्णाली राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएको हो । कालिकोट शुभकालिका गाउँपालिका– १ अवस्थित गगनले… थप पढ्नुहोस
दाङ, १७ भदौ । अर्घाखाँचीमा आफ्नै श्रीमतीको हत्या गरी घरको भान्सामा गाडेको घटनामा संलग्न श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार प्युठान घर भई… थप पढ्नुहोस
काठमाडौं,१७ भदौ। जापानी इन्सेफ्लाइटिस (जेई) का कारण देशभर २३ जनाको ज्यान गइसकेको छ। यस वर्ष डेंगु जस्तै लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको मृत्युदर भने डेंगुभन्दा धेरै उच्च देखिएको छ। इपिडिमियोलोजी… थप पढ्नुहोस
काठमाडौ,१७ भदौ । नेपालमा मंगलबार दुई ठाउँमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा र गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका अनुसार आज दिउँसो ३… थप पढ्नुहोस
काठमाडौं,१७ भदौ । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटनामा परि हराएका दुई जनाको शव फेला परेको छ। भाद्र १५ गते गोसाईकुण्ड–६ ठाडे बस्ने २४ वर्षीय सुदिप घले र… थप पढ्नुहोस
काठमाडौँ,१७ भदौ । सुडानको पश्चिमी क्षेत्रमा पहिरो जाँदा कम्तीमा एकहजार जनाको मृत्यु भएको छ। पहिरो जाँदा सो सँख्यामा मृत्यु भएको त्यहाँको विद्रोही संगठन सुडान लिबरेशन मुभमेन्ट आर्मी०ले जनाएको छ ।… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology