स्वास्थ्य

काठमाडौं विश्वका प्रदूषित सहरमध्ये छैटौँ

आज पनि वायु प्रदूषण अस्वस्थ तहमा फागुन।२८ । नेपालको राजधानी काठमाडौंमा वायु प्रदूषणको स्तर अझै सुधार हुन सकेको छैन। पछिल्ला केही दिनयता अत्यधिक बढेको प्रदूषण आज पनि अस्वस्थ तहमा कायम…  थप पढ्नुहोस

एकै दिन ४ हजार ४१३ बालबालिकालाई स्वर्णविन्दु

दाङ, १७ फागुन। दाङको तुलसीपुरमा सञ्चालन भइरहेको स्वर्णविन्दु कार्यक्रममा सहभागी बालबालिकाको संख्या निरन्तर बढ्दै गएको छ। चौथो महिनामा आइपुग्दा एकै दिन ४ हजार ४१३ जना बालबालिकालाई स्वर्णविन्दु खुवाइएको छ, जुन…  थप पढ्नुहोस

बालबालिकामा कुष्ठरोग बढ्दो

दाङ,१४ फागुन । देशभर बालबालिकामा कुष्ठरोगका घटना बढ्दै गएको पाइएको छ। हालै सार्वजनिक तथ्याङ्कअनुसार कुल २ हजार ४ सय ९ जना कुष्ठरोगीमध्ये १ सय ५४ जना बालबालिका रहेका छन्। बालबालिकामा…  थप पढ्नुहोस

जेनजी आन्दोलनका घाइतेको विवरण बुझाउन निर्देशन

काठमाडौँ,१० फागुन । सरकारले नवयुवा ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण फागुन १५ गतेभित्र उपलब्ध गराउन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार…  थप पढ्नुहोस

बीमासेवामा न्यून दररेट दाबी गर्न निर्देशन

काठमाडौँ,२७ माघ । स्वास्थ्य बीमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीको न्यून दररेट मात्र दाबी गर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । सोमबार जारी निर्देशनअनुसार बोर्ड र सेवा…  थप पढ्नुहोस

आजदेखि देशभर एचपीभी खोप अभियान सुरु

काठमाडौँ, २५ माघ । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान आजदेखि देशभर सुरु भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म एचपीभी खोप…  थप पढ्नुहोस

दाङमा विद्यालय केन्द्रित नियमित HPV खोप अभियानबारे अन्तरक्रिया

दाङ, २२माघ । दाङमा एचपिभी खोपका बारेमा अन्तरक्रिया कार्यक्रम सन्चालन भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङले एचपिभी खोप अभियानको प्रगति मूल्याङ्कन गर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।…  थप पढ्नुहोस

स्वास्थ्य बीमामा १४ अर्बको संकट

काठमाडौं,२२ माघ। तत्काल १४ अर्ब रुपैयाँ बजेटको व्यवस्था नभए स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने जोखिममा पुगेको छ। स्वास्थ्यमन्त्री डा. सुधा शर्माले बुधबार भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की र अर्थ सचिव…  थप पढ्नुहोस

निपाह भाइरसबाट आतंकित नहुन मन्त्रालयको आग्रह

काठमाडौं ,१९ माघ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसबाट आतंकित नहुन आग्रह गरेको छ । नेपालमा हालसम्म निपाह भाइरसको घटना पुष्टि नभएको र स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका निम्ति…  थप पढ्नुहोस

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइने

दाङ,१३ माघ । सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप बालिका तथा किशोरीलाई लगाउने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology