नेपालमा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक
काठमाण्डाै । नेपाल, बङ्गलादेश र किर्गिस्तानले खेल्ने त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । काठमाण्डौको दशरथ रङ्गशालामा चैत १० गते बङ्गलादेश र किर्गिस्तानले उद्घाटन खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । यस्तै नेपालले चैत १२ गते किर्गिस्तान र १४ गते बङ्गलादेशसँग खेल्नेछ । फाइनल खेल चैत १६ गते हुने तालिका छ … Continue reading नेपालमा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक