खेल

चेन्नईको चौथो हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नेई सुपर किङ्ग्स चौथो पटक पराजित भएको छ। बुधबार राति यूएईको आबुधाबीमा भएको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नेईलाई १० रनले हराएको हो ।  टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा १६७ रन बनायो । जवाफमा चेन्नेईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५७  रनमा रोकियो । यो जितसँगै कोलकाता पाँच … Continue reading चेन्नईको चौथो हार

थप पढ्नुहोस् »

लक्ष्य युवा क्लब लाई खेलकुद सामग्री

लक्ष्मण बस्नेतदाङ। तुलसिपुर उपमहानगरपालिका वडा न १५ ले लक्ष्य युवा क्लब तुलसिपुर १५ मलवार लाई खेलकुद सामग्री प्रदान गरेको छ । बुधवार खेल सामग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरी क्लबका अध्यक्ष लक्ष्मण बस्नेत, सचिव सुरेन्द्र चौधरी,लगाएतको लक्ष्य टिम लाई उपमहानगरपालिका ले उपलब्ध गराएको जर्सी,जुत्ता,सिन प्याड,ग्लोभ्स,मोजा,फुटबल गरि झन्डै ६५ हजार बराबरको फुटबल खेल सामग्री प्रदान गरेको हो … Continue reading लक्ष्य युवा क्लब लाई खेलकुद सामग्री

थप पढ्नुहोस् »

जितसँगै मुम्बई शिर्ष स्थानमा

इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्स शीर्ष स्थानमा पुगेको छ । यूएईमा चलिरहेको आईपीएल क्रिकेटमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा पुगेको हो । शेख जायद क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो । टस जितेर पहिले … Continue reading जितसँगै मुम्बई शिर्ष स्थानमा

थप पढ्नुहोस् »

सन्दीप आवद्ध दिल्लीको उत्कृष्ट प्रदर्शन, बेङ्लोर विरुद्ध फराकिलो जित

दुबईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएलमा) सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले चौथो जित हात पारेको छ । राति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ५९ रनको फराकिलो अन्तरले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९६ रन बनायो । जितका लागि १९७ … Continue reading सन्दीप आवद्ध दिल्लीको उत्कृष्ट प्रदर्शन, बेङ्लोर विरुद्ध फराकिलो जित

थप पढ्नुहोस् »