एन्फा मुख्यालयमा खेलाडी संघको तालाबन्दी
काठमाडौं,२४ फागुन । नेपाली फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा तालाबन्दी गरेको छ। आइतबार खेलाडी संघले आफ्ना मागहरू एन्फाले बेवास्ता गरेको आरोप लगाउँदै एन्फा मुख्यालयमा तालाबन्दी गरेको हो। तालाबन्दीका क्रममा संघको अगुवाइमा एन्फा प्रांगण पुगेका खेलाडीहरूले विरोध प्रदर्शनसमेत गरेका थिए। खेलाडी संघले तीनबुँदे माग अघि सारेको छ। पहिलो, एन्फाले आफूले वाचा … Continue reading एन्फा मुख्यालयमा खेलाडी संघको तालाबन्दी