एन्फाका २० भन्दा बढी पदाधिकारी कालोसूचीमा
काठमाडौ,१३ वौख । अखिल नेपाल फुटबल संघ (एन्फा)का २० भन्दा बढी पदाधिकारीलाई कालोसूचीमा परेका छन् । अध्यागमन विभागले उनीहरुलाई कालोसूचीमा राखेको हो । विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार युवा तथा खेलकुद मन्त्रालयमार्फत गृह मन्त्रालयबाट आएको सिफारिसका आधारमा उनीहरूलाई कालोसूचीमा राखिएको हो। यद्यपि, सम्बन्धित पदाधिकारीहरूको नाम सार्वजनिक गरिएको छैन। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसपछि गृह मन्त्रालय … Continue reading एन्फाका २० भन्दा बढी पदाधिकारी कालोसूचीमा