काठमाडौँ, २२ जेठ । यहि जेठ २६ गते हुने भनिएको नेपाल पत्रकार महासंघको चुनाव सर्ने भएको छ । सदस्यता शुद्धिकरण र नामावली विषयमा उत्पन्न विवादका कारण तोकिएको समयमा चुनाव नहुने… थप पढ्नुहोस
दाङ,२१ जेठ । दाङको घोराहीमा नेतृत्व विकास र सञ्चार कार्यशाला गोष्ठी सम्पन्न भएको छ। ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा दुई दिने नेतृत्व विकास र कार्यशाला गोष्ठी सम्पन्न भएको हो।… थप पढ्नुहोस
काठमाडौँ, २१ जेठ । नेपाल एयरलाइन्सका पाइलटद्वय विजय लामा र भावना पन्त निलम्बनमा परेका छन् । विमानस्थलमा उडान सुरक्षा सम्बन्धी कानुनी दायरा नाघेको भन्दै नेपाल उड्डयन प्राधिकरणले उनीहरुलाई निलम्बन गरेको… थप पढ्नुहोस
दाङ,२१ जेठ। लुम्बिनी प्रदेशले कृषि क्षेत्रलाई प्राथमिकता राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा बैठकमा एक सय ९९ बुदे आगामी आर्थिक बर्ष २०८१\८२ को… थप पढ्नुहोस
दाङ,२१ जेठ। लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।… थप पढ्नुहोस
तुलसीपुर, जेठ २० । तुलसीपुरका एक युवक माथि खुकुरी प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका – ९ ९मासु मन्डीदेखि पूर्व पातुखोला पारी० घर भएका श्याने भनिने टोपबहादुर नेपालीमाथि युवाहरुको एक… थप पढ्नुहोस
काठमाडौं , २० जेठ । नेपाली हवाइ क्षेत्र युरोपेली युनियन (इयू) कालोसूचीमा पुनः दोहोरिएको छ। ईयूको उडान सुरक्षा चासो ९कालोसूची०मा नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा… थप पढ्नुहोस
दाङ,२० जेठ ।तुलसीपुर नगर जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ। शनिबार तुलसीपुर नगर जेसीजले सहयोग तथा सम्मान गरी आफ्नो सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको हो। तुलसीपुर नगर जेसिस वर्ष २०२४ का… थप पढ्नुहोस
दाङ,२० जेठ । दाङको बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज आइतबार बिहान जुम्लेपानी पुरुङ छेडा बाटो अन्तर्गत मौवालेकमा रा… थप पढ्नुहोस
सिनेमा र पर्यटन बिषयक कार्यक्रमका प्रमुख बक्ताका रुपमा दाङ आएका उनले चलचित्र छायाँकनका लागि दाङलाई उपेक्षा गर्नुपर्ने कुनैपनि कारण नरहेको बताए दाङ,२० जेठ । चलचित्र पत्रकार संघ दाङले पर्यटन प्रवर्द्धनका… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology