फिचर

स्थापना दिवसमा रक्तदान

दाङ,३ साउन। राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिले स्थापना दिवस मनाएको छ। समितीले आफ्नो स्थापनाको २८ बर्षको अवधीमा पहिलो पटक स्थापना दिवस मनाएको छ। समितिले आफ्नो पहिलो स्थापना दिवसको…  थप पढ्नुहोस

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

दाङ, ३ साउन  ।नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व पहिलो चरणमै पाउनुपर्ने दाबी गरेको छ । कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले लामो समय माओवादी र एमालेले सरकारको नेतृत्व गरेकाले यसपटक…  थप पढ्नुहोस

सञ्चारिका दाङको अधिवेशन सम्पन्न: अध्यक्षमा अधिकारी

दाङ,२ साउन। सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न भएको छ। सञ्चारिका जिल्ला अध्यक्ष सुलोचना गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको…  थप पढ्नुहोस

जुवा खेलमा विवाद हुँदा एकजनाको हत्या

काठमाडौँ, १ साउन। जुवा खेल्नेक्रममा विवाद हुँदा सिन्धुलीमा जुवा खेल्ने क्रममा लेनदेनको विषयमा विवाद हुँदा एकजना युवकको हत्या भएको छ । जिल्लाको घ्याङलेख गाउँपालिकाको हायुटारबाट रामपुर जाने बाटोमा रहेको मिलनचोकमा…  थप पढ्नुहोस

सिमलताल पहिरो : १३ जनाको शव फेला, पाँचको पहिचान हुन बांकी (विवरण सहित)

बेपत्ता यात्रु र बसको खोजी गरिँदै । तस्बिर : सशस्त्र प्रहरी काठमाडौँ, ३१ असार ।  सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको सशस्त्र…  थप पढ्नुहोस

क्यान्सर रणनीति स्वीकृत गर्ने निर्णय

काठमाडौँ,३१ असार। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्यभार सम्हालेका छन्। मन्त्री पौडेलले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेर आफ्नो कार्यभार सम्हालेका हुन् हो । कार्यभार सम्हाले लगत्तै मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर…  थप पढ्नुहोस

प्रधानमन्त्री नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ,३१ असार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ति भएका छन्। प्रधानमन्त्रीमा नियुक्ति भएसँगै केपी शर्मा ओलीको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रधानमन्त्रीको ओलीको नियुक्ति…  थप पढ्नुहोस

स्पेनलाई युरोकपको उपाधि

दाङ, ३१ असार । स्पेनले कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको…  थप पढ्नुहोस

गणपति ज्वैलर्सको उद्घाटन

दाङ,२८ असार । दाङको तुलसीपुरमा नयाँ व्यवस्थापनसहित श्री गणपति ज्वैलर्स सञ्चालनमा आएको छ। लामो समयदेखि सेवा दिँदै आइरहेको उक्त सुनचाँदी पसलको शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको हो। पसलको उद्घाटन तुलसीपुर…  थप पढ्नुहोस

त्रिशुलीमा दुईवटा बस खस्यो, उद्धारमा कठिनाइ

चितवन,२८ असार । नारायणघाट मुग्लिन सडक खण्डको त्रिशुली नदीमा यात्रुवाहक बस खसेको छ। भरतपुर महानगरपालिका- २९ मा रहेको सिमलतालमा सडक माथिबाट आएको पहिरोले बगाउँदा दुई वटा बस त्रिशुलीमा खसेको प्रहरीले…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology