धनगढी,१५ कार्तिक। धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो स्थानान्तरणको माग गर्दै स्थानीय बासिन्दाले दबाबमूलक आन्दोलनको तयारी गरेका छन् । दुई वर्षअघि स्थानान्तरणको प्रक्रिया सुरु भएको भनिए पनि… थप पढ्नुहोस
काठमाडौ,१५ कार्तिक । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह गरी विशेष पूजा गर्दै हरिबोधिनी एकादशी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने यो… थप पढ्नुहोस
काठमाडौ,१४ कार्तिक । भारत र अमेरिकाले आउँदो १० वर्षका लागि रक्षा सहयोग विस्तार गर्ने एक रूपरेखा सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकी रक्षा सचिव पिट हेगसेथ र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच… थप पढ्नुहोस
सल्यान१४ कार्तिक । सल्यान प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा शारदा नगरपालिका–१ का २१ वर्षीय प्रज्वल केसी, २४ वर्षीय नुर आलम, २६ वर्षीय सुरज रोका र… थप पढ्नुहोस
दाङ,१४ कार्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्र रोग) सेवा सुरु भएपछि सो सेवाका बिरामीको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ । अब यस्ता समस्या भएका बिरामीलाई उपचारका लागि… थप पढ्नुहोस
काठमाडौ,१४ कार्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेलमुक्त गरी उनकै नेतृत्वमा नयाँ वैकल्पिक शक्ति बनाउने आवश्यकता औँल्याएका छन्। शुक्रबार रास्वपा द्वारा आयोजित… थप पढ्नुहोस
काठमाडौ,१४ कार्तिक । सरकारले यसअघिको ६ बुँदे भिजिट भिसा मापदण्ड खारेज गर्दै नयाँ मापदण्ड लागू गरेको छ। अध्यागमन विभागका अनुसार नयाँ मापदण्ड संविधानले दिएको नागरिकको मौलिक हक र स्वतन्त्र आवतजावतको… थप पढ्नुहोस
दाङ, १४ कार्तिक । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश ,दाङले मतदान स्थलको विवरण पठाउन निर्देशन दिएको छ। आयोगले दाङका सबै स्थानीय तहलाई नयाँ मतदान स्थल थप, सच्याउने वा गाभ्ने विषयमा… थप पढ्नुहोस
काठमाडौ,१४ कार्तिक । पहिला देश ‘पिपुल्स रेवोलुसन’ अभियानले प्रधानमन्त्री शुसिला कार्कीले राष्ट्रको हितमा काम गर्न असफल भएको आरोप लगाउँदै उनको राजीनामाको माग गरेको छ। बिहीबार राजधानीको संवाद डबलीमा आयोजित संयुक्त… थप पढ्नुहोस
काठमाडौ,१४ कार्तिक । लगातारको वर्षाका कारण देशभरका विभिन्न राजमार्गहरूमा बाढी र पहिरोका घटना बढेका छन्, जसका कारण आवागमन ठप्प भएको छ। नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार हाल देशभर १० राजमार्ग… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology