फिचर

महिला रोजगारी र प्रभावित उद्योगलाई सहुलियत कर्जा सुविधा

काठमाडौँ,११ असोज । महिला रोजगारीलाई प्राथमिकता दिने उद्योगलाई सहुलियत कर्जा सुविधा उपलव्ध गराइने भएको छ । कम्तीमा १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा…  थप पढ्नुहोस

आर्थिक अभावले जनता क्याम्पस संकटग्रस्त

काठमाडौँ, ११ असोज । पश्चिम बागलुङको एक मात्र निसीभूजी जनता क्याम्पस पर्याप्त बजेट नपाउँदा सञ्चालन संकटमा परेको छ । विकट गाउँका विद्यार्थीलाई उच्च शिक्षा दिने उद्देश्यले विसं २०४८ मा ढोरपाटन…  थप पढ्नुहोस

वर्षा नभएसम्म बाटो अब सहज छ: सडक विभाग

काठमाडौ,१० असोज । सडक विभागले दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ। मुलुकका अधिकांश मुख्य राजमार्गमा पहिरो पन्छाएर सुधारको काम सकिएपछि यात्रुलाई अब सास्ती…  थप पढ्नुहोस

दुई महिनाभित्र दर्ता अभिलेखिकरण नगरे कारबाही गरिने

काठमाडौं,१० असोज । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले अब ६० दिनभित्र सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्नुपर्ने भएको छ। प्राधिकरणले हालै संशोधित दर्ता अभिलेखीकरण मापदण्ड २०८२ लागू गर्दै…  थप पढ्नुहोस

मन्त्रिपरिषद्का १९ निर्णयहरु

काठमाडौं ,१० असोज । मन्त्रिपरिषद्को बैठकले १९ बुँदे निर्णय गरेको छ । बिहीवार गरिएका ती निर्णय शुक्रबार सार्वजनिक गरिएको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश पोखरेलले…  थप पढ्नुहोस

घर भत्किदा एकजनाको मृत्यु

काठमाडौ,१० असोज । उदयपुरको कटारी नगरपालिका–७ रिस्कुमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ। पुरानो घर भत्किँदा ५२ वर्षीय राजे परियारको निधन भएको वडाध्यक्ष सुविन ढुङ्गानाले जानकारी दिए। काठको संरचना…  थप पढ्नुहोस

एमसीसीअन्तर्गत ३१५ किमि प्रसारण लाइन निर्माण सम्झौता

काठमाडौं,१० असोज । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल)ले एमसीसी कम्प्याक्टअन्तर्गत ३१५ किलोमिटर लामो प्रसारण लाइन निर्माणका सम्पूर्ण सम्झौता सम्पन्न गरेको छ। सम्झौताअनुसार आशिश-बोज्लर संयुक्त उपक्रमले लप्सीफेदी सबस्टेसनदेखि रातमाटे हुँदै नयाँ…  थप पढ्नुहोस

चाडपर्वमा हवाई भाडा नबढाउन सरकारको आग्रह

काठमाडौं,१० असोज । सरकारले दशैँ–तिहार लगायतका चाडपर्वमा हवाई भाडा नबढाउन सबै वायु सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले शुक्रबार चाडपर्वलाई लक्षित गरी…  थप पढ्नुहोस

व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न वाणिज्य महासंघको आग्रह

काठमाडौं,१० असोज । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी–व्यवसायी तथा आम सर्वसाधारणको सम्पत्तिमा भविष्यमा आक्रमण वा क्षति नहुने सुनिश्चितता कायम गर्न सरकारसँग आग्रह गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको…  थप पढ्नुहोस

नेताहरूको पासपोर्ट मात्र नभई पक्राउ गर्नुपर्ने हुनसक्छ: गृहमन्त्री अर्याल

काठमाडौं,१० असोज। गृहमन्त्री ओमप्रकाश अर्यालले नेताहरूको पासपोर्ट रोक्कामात्र नभई पक्राउ गरी बयान लिनुपर्ने अवस्था आउन सक्ने बताएका छन्। बिहीबार साँझ सिंहदरबारबाट बाहिरिने क्रममा पत्रकारले दलका शीर्ष नेताहरूको पासपोर्ट रोक्का सम्बन्धी…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology