फिचर

अपडेट: सात सवारी आपसमा ठोक्किदा घाइते हुनेको संख्या २१ पुग्यो

चितवन,१ कार्तिक । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा भएको सवारी दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ७:१५ बजे सात सवारीसाधन…  थप पढ्नुहोस

आजदेखि यमपञ्चक ‘तिहार’ सुरु

काठमाडौँ, १ कार्तिक । उज्यालो र दीपावलीको प्रतीकका रूपमा मनाइने दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म…  थप पढ्नुहोस

सामोआलाई १२४ रनले हराउँदै नेपाल विश्वकप छनोटको च्याम्पियन

काठमाडौं,३१ असोज ।नेपालले ओमानमा जारी आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको उपाधि जितेको छ। आज सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले…  थप पढ्नुहोस

नेपालले दियो सामोआलाई २१२ रनको लक्ष्य

काठमाडौ,३१ असोज । ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ। टस जितेर सामोआले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २११ रन जोड्यो।…  थप पढ्नुहोस

सल्यानमा छ घण्टा विद्युत सेवा बन्द हुने

सल्यान, ३१ असोज । सल्यानमा शनिबार ६ घण्टा विद्युत सेवा बन्द हुने भएको छ। रुखका हाँगा हटाउने र विद्युत संरचना मर्मतका कारण विद्युत सेवा बन्द हुने भएको हो। नेपाल विद्युत…  थप पढ्नुहोस

जेनजी नेता मिराज ढुंगानाले राजनैतिक दल दर्ता गर्ने

काठमाडौं,३१ असोज । जेनजी आन्दोलनका युवा नेता मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्न लागेको घोषणा गरेका छन्। उनले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलनमार्फत दलको…  थप पढ्नुहोस

जापानका पूर्वप्रधानमन्त्री मुरयामाको १०१ वर्षको उमेरमा निधन

काठमाडौ,३१ असोज । जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन्। दोस्रो विश्वयुद्धका बेला जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक…  थप पढ्नुहोस

कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा

दाङ,३१ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले सूचना जारी गरेर नतिजा प्रकाशन गरेकोबारे जानकारी गराएको हो। आंशिक…  थप पढ्नुहोस

आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको आदेश

काठमाडौँ,३० असोज । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्। प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर नर्सहरूको आन्दोलनका विषयमा जानकारी लिएपछि समस्या…  थप पढ्नुहोस

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

अर्घाखाँची,३० असोज । अर्घाखाँचीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। गएराति छत्रदेव गाउँपालिका–१ सौरेखोलामा लु ५८ प ७९७८ नम्बरको मोटरसाइकल…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology