फिचर

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद: कर्मचारीमाथि कुटपिट

काठमाडौ,२४ कार्तिक । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर उत्पन्न विवादले हिंसात्मक रूप लिएको छ। असन्तुष्ट दलका नेता तथा कार्यकर्ताहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्नुका साथै त्यहाँका कर्मचारीलाई समेत कुटपिट गरेका…  थप पढ्नुहोस

कोशी प्रदेशमा एमालेका सबै मन्त्री फेरिने

विराटनगर,२४ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमालेबाट सहभागी भएका मन्त्रीहरूलाई परिवर्तन गर्ने अन्तिम तयारी गरेका छन्। एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईका अनुसार पार्टीले मुख्यमन्त्रीलाई मन्त्रिपरिषद् पुनर्गठन…  थप पढ्नुहोस

रास्वपाबाट समानुपातिक उम्मेदवारका लागि शुल्क ५० हजार

काठमाडौ, २४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुक व्यक्तिहरूलाई ५० हजार रुपैयाँ आवेदन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ। रास्वपाले २२ कात्तिकदेखि…  थप पढ्नुहोस

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

मनाङ,२३ कार्तिक । कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव सशस्त्र प्रहरीले फेला पारेको छ। फेला पर्नेमा ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेल…  थप पढ्नुहोस

दार्मामा १२८ जनामा स्क्रबटाइफस: चारजनाको मृत्यु

सल्यान, २३ कार्तिक । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस संक्रमण तीव्र गतिमा फैलिएको छ। गाउँपालिकाका ४९८ जनाको स्वास्थ्य परीक्षण गर्दा १२८ जनामा स्क्रबटाइफस पोजिटिभ देखिएको हो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर…  थप पढ्नुहोस

प्रहरीको ट्र्याकसुट लगाएर लुटपाट गर्ने युवक पक्राउ

काठमाडौं, २३ कार्तिक ।नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँडेका एक व्यक्ति लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति अछाम मल्लेक गाउँपालिका–७ घर भई हाल काठमाडौंको कपनमा…  थप पढ्नुहोस

दाङमा जुकाको औषधि खाने क्रममा एक बालिकाको मृत्यु

दाङ, २२ कार्तिक । दाङको गढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा गढवा गाउँपालिका–४ अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादव रहेकी छन्, इलाका प्रहरी कार्यालय गढवाका…  थप पढ्नुहोस

मधेसका सांसदले दले आफ्नै मुखमा मोसो

जनकपुर,२२ कार्तिक । मधेस प्रदेशका माओवादी केन्द्रका सांसद रहबर अन्सारीले प्रदेशसभा बैठकमै आफ्नै मुखमा मोसो दलेका छन्। उनले कुनै पनि सरकारले मधेसी जनताको पक्षमा काम नगरेको भन्दै विरोधस्वरूप यस्तो कदम…  थप पढ्नुहोस

महोत्तरीका ११ सीमा नाका ७२ घण्टाका लागि बन्द

महोत्तरी,२२ कार्तिक । महोत्तरीका ११ सिमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ। भारतको बिहार राज्यमा आउँदो मंगलबार हुने विधानसभा निर्वाचनलाई लक्षित गरी नेपाल-भारत सिमानाका आजदेखि तीन दिनका लागि बन्द गरिएका…  थप पढ्नुहोस

नयाँ मतदातालाई मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौ, २२ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई आगामी प्रतिनिधिसभा निर्वाचनमा विवेकपूर्वक मत प्रयोग गर्न आह्वान गरेकी छन्। उनले मतदाता नामावलीमा नाम दर्ता गरी आधिकारिक रूपमा मतदाता परिचयपत्र बनाउने…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology