काठमाडौं,१७ भदौ । विद्यालय शिक्षा विधेयकका प्रावधानलाई निजी विद्यालय नियमनका नाममा अन्त्यतर्फ लैजाने प्रयास भएको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले आपत्ति जनाएको छ। लामो समयपछि… थप पढ्नुहोस
काठमाडौं , १६ भदौ । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८१२ पुगेको छ भने तीन हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्। पूर्वी प्रान्त कुनार र नंगरहार केन्द्रबिन्दु… थप पढ्नुहोस
दाङ,१४ भदौ । देशका विभिन्न भागमा बाढीपहिरोले आठवटा सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोलामा रहेको कोशी राजमार्ग, रसुवाको पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण… थप पढ्नुहोस
काठमाडौं,१४ भदौ । उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालीन रूपमा राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्। शनिबार उखु उत्पादक महासंघ र उखु उत्पादन हुने जिल्लास्तरीय संघहरूको संयुक्त बैठकले माग सम्बोधन… थप पढ्नुहोस
काठमाडौं,१४ भदौ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अद्यावधिक नक्सा संयुक्त राष्ट्रसंघमा पठाएको खुलेको छ। सन् २०२५ को जनवरीमै नेपालले संयुक्त राष्ट्रसंघलाई पठाएको ‘कमन कोर डकुमेन्ट अफ नेपाल’ नामक दस्तावेजसँगै… थप पढ्नुहोस
बांके,१३ भदौ । बाँके जिल्लाका सात स्थानीय तहमा पशु चौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना अधिकृत तथा सूचना अधिकारी भोजबहादुर रावलका… थप पढ्नुहोस
बर्दिया,१३ भदौ । कर्णाली नदीमा जलस्तर बढेपछि राजापुर नगरपालिका–४ स्थित दलैघाट क्षेत्रमा कटान भएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना (साबिक कर्णाली नदी व्यवस्थापन आयोजना) का अनुसार करिब २ सय… थप पढ्नुहोस
अछाम ,१३ भदौ । अछाममा छाउगोठमा सुतेका बेला भीरबाट खसेको ढुंगाले किच्दा दुईजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएकी छन्। पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया… थप पढ्नुहोस
काठमाडौं ,११ भदौ ।रौतहटमा रुबी कुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको किर्तिपुर बर्न अस्पतालमा निधन भएको छ। गत शनिबार राति पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका पासवानलाई प्रहरीले उद्धार… थप पढ्नुहोस
काठमाडौं,११ भदौ । तीजको रमझम गाउँदेखि सहरसम्म चलेको थियो। चेलीबेटीहरू नाचगानमा रमाइरहेका थिए। तर, त्यही दिन १६ वर्षीया रिना विक र १३ वर्षीया रोशनी थापा भने घर जान खोज्ने योजनासहित… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology