सुर्खेत,११ पुस। मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडि ४ जना युवाहरू धर्ना बसेका छन् । कर्णाली प्रदेश सरकारले ६ वर्षदेखि दलित विधेयक अलपत्र पारेको भन्दै उनीहरु १० दिनदेखि धर्नामा बसेका हुन्… थप पढ्नुहोस
दाङ,१० पुस। दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि दुईजना घाइते भएका छन्। बुधबार गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवा स्थित गढवा कोइलाबास सडकखण्डमा भएको दुर्घटनामा… थप पढ्नुहोस
सिमकोट, १० पुस। हिमाली जिल्ला हुम्लाको हवाई सेवा सुचारु भएको छ। हिमपातका कारण अवरुद्ध हुँदै आएको हवाई सेवा आजबाट सुचारु भएको हो । हिमपात भएपछि हवाई सेवा प्रभावित भएकोमा मौसममा… थप पढ्नुहोस
हेमराज शर्मा, १० पुस। नेपाल शिक्षक संघ दाङको जिल्लाको प्रतिनिधि सभा हुने भएको छ। संघले आगामी माघ २६ गते उक्त शभा सम्पन्न गर्ने निर्णय गरेको छ। संघको आज घोराहीमा सम्पन्न… थप पढ्नुहोस
बाकु। कजाकस्तामा यात्रुवाहक जहाज दुर्घटना हुँदा दर्जनौँ यात्रुले ज्यान गुमाएका छन् । बुधबार अजरबैजानबाट रसियाको चेचेन्या गइरहेको उक्त जहाज दुर्घटना भएको हो । दुर्घटना हुँदा २५ जना यात्रु बाँच्न सफल… थप पढ्नुहोस
काठमाडौं,१० पुस। पुनः निर्माण गरिएको धरहराबाट एकमहिनामा ५५ लाख राजस्व संकलन भएको छ।विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि पुनः निर्माण सम्पन्न गरिएको ऐतिहासिक धरहरा शुल्कसहित सञ्चालन भएको आज एक… थप पढ्नुहोस
कास्की,९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चारजनालाई अदालतमा उपस्थित गराइएको छ। सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई जिल्ला… थप पढ्नुहोस
दाङ,९ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रज्ञा प्रतिष्ठानको विधेयक अगाडि बढाउने बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्र थुम्केलीलगायतका प्रतिनिधिसँग मंगलबार भएको… थप पढ्नुहोस
दाङ,८ पुस। नमुना इङ्लिस बोर्डिङ स्कुलका कक्षा ८ का विद्यार्थीहरूले स्थानीय पाठ्यक्रम हाम्रो तुलसीपुर अन्तर्गत परियोजना कार्य सम्पन्न गरेका छन्। शिक्षक कृष्ण अधिकारीको नेतृत्वमा विद्यार्थीहरूले तुलसीपुर उपमहानगरपालिका वडा नं. १०… थप पढ्नुहोस
दाङ,८ पुस। लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले साना उद्यमीहरुलाइ शहरसंग जोडेर लैजानुपर्ने बताएका छन् । गाउंमा रहेका साना उद्योगहरुलाइ व्यावसायिक बनाउनका लागि शहरसंग जोड्ने खालको रणनीति बनाउनुपर्ने उनले… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology