दाङ,२४ भदौ। चुनाव नहुने निश्चित भएपछि पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको राजीनामाकाठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने… थप पढ्नुहोस
काठमाडौं,२४ भदौ । नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकलाई सरकारले अन्तिम रुप दिने तयारी थालेको छ। विधेयकलाइ अन्तिम रुप दिन गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको… थप पढ्नुहोस
दाङ, २३ भदौ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका रूपलाल चौधरी (लालु)को मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलकनारका लालु भनेर चिनिने रुपलालको मलेसियाको एयरपोर्टमा मृत्यु भएको हो।चार वर्ष… थप पढ्नुहोस
काठमाडौं,२३ भदौ । चेक अनादर मुद्दामा कैद सजाय तोकिएको छ। उक्त मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ। आईतवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा… थप पढ्नुहोस
अर्घाखाँची, २३ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होटेलका बिल मन्त्रालयमा पेश नहुने बताएका छन्। जिल्ला बाहिर जाँदा मुख्यमन्त्रीको नाममा खर्च भएका होटलका बिलहरू मन्त्रालयमा पेश नहुने उनले बताएका हुन्।… थप पढ्नुहोस
अर्घाखाँची,२२ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुग्ध उत्पादक किसानलाई आकर्षीत गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिमा शनिबार भएको… थप पढ्नुहोस
प्रहरी–विद्यालय जग्गा विवाद दाङ, २० भदौ । जिल्लाकै नमुना र उत्कृष्ट विद्यालयको रुपमा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरमा पूर्वाधार अभावले पठन पाठनमा समस्या भएको छ । विद्यालयमा भएका पूर्वाधारले विद्यार्थी… थप पढ्नुहोस
दाङ, १९ भदौ ।लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मानवताको कार्यमा सहकार्य आबश्यक रहेको बताएका छन । मानवीय कार्य र मानताको कार्यमा सबै एक भएर संगसंगै जानु पर्ने उनले… थप पढ्नुहोस
दाङ,१९ भदौ । दाङको तुलसीपुरमा तीन दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न भएको छ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो। शाखा कार्यालय तुलसीपुरको आयोजनामा भदौ १६… थप पढ्नुहोस
दाङ,१७ भदौ । नेपाल प्रेस युनियन दाङले तीजमिलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सिद्धार्थ बैँक लिमिटेड तुलसीपुर शाखाको सहकार्यमा पत्रकार, सरोवाला र विद्यार्थीहरुसंग वित्तीय साक्षरता कार्यक्रम गरेको… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology