दाङ,७ फागुन। दाङको तुलसीपुर उपमहानगरपालिका–६ ज्ञानज्योति बोर्डिङ स्कुल नजिकै सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। मङ्गलबार दिउँसो सवा ३ बजे तुलसीपुर स्थित… थप पढ्नुहोस
दाङ,७ फागुन । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा जारी दोस्रो तुलसीपुर महोत्सवले दर्शकहरूको उल्लेखनीय आकर्षण पाउँदै गएको छ। महोत्सवको सातौँ दिन बुधबार चर्चित लोकदोहोरी गायक पुस्कल शर्मा आउने भएका छन्।… थप पढ्नुहोस
दाङ, ७ फागुन । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना… थप पढ्नुहोस
तानसेन,६ फागुन । राष्ट्रप्रेमलाई व्यवहारमा उतार्ने उदेश्य सहित त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनमा राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ। ‘एक घर, एक लालीगुराँस’ अभियानका अभियन्ता सुशिल बस्यालले क्याम्पसलाई राष्ट्रिय झण्डा प्रदान गर्दै… थप पढ्नुहोस
काठमाडौं,६ फागुन । नेपाल – अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालमा स्थगित भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशसँगै नेपालमा सञ्चालित एमसीसीका परियोजना रोकिएको अर्थ मन्त्रालयले… थप पढ्नुहोस
दाङ,६ फागुन । दाङको तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सव २०८१ मा प्रतिदिन दर्शकहरूको भीड बढ्दै गइरहेको छ। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति लोकदोहोरी प्रतियोगिता र विभिन्न कला प्रदर्शनले दर्शकहरूको मन… थप पढ्नुहोस
दाङ, ६ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज पनि चर्चित कलाकारको प्रस्तुति रहने छ । महोत्सवमा आज छैठौँ दिन चर्चित कलाकार एलिना चौहानसहितका कलाकारको प्रस्तुति रहने साँस्कृतिक संयोजक… थप पढ्नुहोस
दाङ, ४ फागुन । यतिबेला दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव २०८१ जारी छ। फागुन १ गतेदेखि तुलसीपुरस्थित हात्तीखौवामा महोत्सव चलिरहेको छ। महोत्सवमा प्रतिदिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राख्ने गरेका… थप पढ्नुहोस
दाङ,५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्। मंगलबार लुम्बिनी प्रदेश सभालाई विशेष सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनका… थप पढ्नुहोस
काठमाडौं,५ फागुन । प्रतिनिधिसभाले नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेपछि सदनले अनुमोदन गरेको हो। सभामुख घिमिरेले अब… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology