फिचर

सुदूरपश्चिम सरकारले ल्यायो राजस्व सङ्कलन अध्यादेश

धनगढी २४ साउन। राजस्व सङ्कलनका लागि सुदूरपश्चिम प्रदेश सरकारले अध्यादेश ल्याएको छ। आर्थिक मामिला मन्त्रालयको तर्फबाट मन्त्री बहादुरसिंह थापाले बुधबार पेश गरेको राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश…  थप पढ्नुहोस

एकैदिन छवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ २४ साउन सङ्घीय संसद्अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिका बैठक बस्दै छन् । आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राज्यव्यवस्था तथा…  थप पढ्नुहोस

विपदजन्य घटनामा ज्यान गुमाएका परिवारका लागि ३ करोड ४० लाख रुपैयाँ प्रदान

सुर्खेत,२३ साउन। विपदजन्य घटनामा परि ज्यान गुमाएका परिवारका लागि कर्णाली प्रदेश सरकारले बिमा रकम उपलब्ध गराएको छ। राष्ट्रिय बिमा कम्पनीमार्फत ३ करोड ४० लाख रुपैयाँ मृतकका परिवारलाई उपलब्ध गराएको हो…  थप पढ्नुहोस

खोलाले स्कुल बस बगायो,११ विद्यार्थी घाइते

सुर्खेत,२३ साउन। खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिकास्थित इत्राम खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन् । देउती विद्या सदन…  थप पढ्नुहोस

काभा लिग: भारतविरुद्ध पहिलो सेट नेपालको पक्षमा

काठमाडौं,२३ साउन । काभा महिला नेसन्स लिगको उपाधि भिडन्तको पहिलो सेट आयोजक नेपालले आफ्नो पक्षमा पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी उपाधि भिडन्तका क्रममा नेपालले २५-२३ ले…  थप पढ्नुहोस

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौँ,२३ साउन। मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ। नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाकाबारे राहतको निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ‘दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक…  थप पढ्नुहोस

साउन २७ गते हाइमाष्ट लाइटमा विद्युत जडान हुन्छः मेयर खड्का

दाङ,२३ साउन । तुलसीपुरमा स्थापना गरिएका हाइमाष्ट लाइटमा विद्युत जडान प्रकृया सुरु हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको साउन २७ गते बस्ने कार्यपालिकाको बैठकमा निर्णय गराइ हाइमाष्ट जडान प्रकृया सुरु…  थप पढ्नुहोस

पहिरो पन्छाउने क्रममा ढुंगाले लागेर चालक घाइते

चितवन,२३ साउन । राजमार्गमा पहिरो पन्छाउने क्रममा ढुंगाले लागेर चालक घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुङ्गा माटो खस्दा लोडरका चालक…  थप पढ्नुहोस

दाङ सहित ६५ जिल्ला बाढीको उच्च जोखिममा

काठमाडौँ,२३ साउन। बुधबार दाङसहित देशका ६५ जिल्ला बाढीको उच्च जोखिममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार १५ जिल्लामा उच्च सतर्कता र ५० जिल्लामा…  थप पढ्नुहोस

देशभर ९६.३ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ,२२ साउन। देशभर ९६.३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको तेस्रो सातासम्म देशभर कुल रोपाइँ हुने क्षेत्रको ९६.३ प्रतिशत क्षेत्रमा धान रोपाई सकिएको हो । कृषि तथा पशुपंक्षी…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology