फिचर

गंगदी खोलामा ट्याक्टर फस्दा एकजनाको मृत्यु, २ जना बेपत्ता

दाङ,२२ असार । दाङमा गंगदी खोलामा आएको बाढीमा ट्याक्टर फसेर एक जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिका वडा नम्बर ५ निवासी ५२ वर्षीय छेदिराम चौधरीको मृत्यु भएको हो। वडा अध्यक्ष…  थप पढ्नुहोस

राप्ती नदिले खतराको रेखा पार गर्यो

दाङ,२२ असार । राप्ती नदिले खतराको रेखा दाङ हुँदै बाँके भएर बग्ने राप्ती नदीको जल सतहले खतराको रेखा पार गरेको छ । शनिबार बिहान १०ः३० बजेको मापनमा नदीको जल सतह…  थप पढ्नुहोस

ओली निवास सुरक्षार्थमा खटिएका प्रहरीको मृत्यु

काठमाडौं,२२ असार। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा सुरक्षा प्रमुखका रूपमा खटिएका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता, डीएसपी राजन…  थप पढ्नुहोस

राप्ती नदीमा फसेकामध्ये दुईजनाको सकुशल उद्धार ,एक जना बेपत्ता

दाङ २२ असार । लगातारको वर्षका कारण राप्ती नदीमा आएको बाढीमा फसिकामध्ये दुईजनाको उद्धार गरिएको छ। एकजना बेपत्ता छन्। दाङको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये…  थप पढ्नुहोस

सन्दीप लामिछानेलाई “ए” ग्रेडको केन्द्रीय सम्झौता

काठमाडौँ,२१ असार ।नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरी…  थप पढ्नुहोस

विपद प्रतिकार्यमा समन्वय गर्न गृहको निर्देशन

काठमण्डौं,२१ असार । गृह मन्त्रालयले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गर्न र जिल्ला नछाड्न पनि सीडीओलाई…  थप पढ्नुहोस

बलात्कार आरोपि भरुवा बन्दुकसहित पक्राउ

सल्यान, २१ असार । जबरजस्ती करणीका आरोपितलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको छ। सल्यानको त्रिवेणी गाउँपालिका–३ टोट्केका ४२ वर्षीय टोप बहादुर ओलीलाई भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले…  थप पढ्नुहोस

क्यानको प्रवक्तामा लामा

काठमाडौं,२१ असार । नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्तामा नियुक्त गरेको छ । क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट मनोनीत सदस्य छुम्बीलाई प्रवक्तामा…  थप पढ्नुहोस

२३ वर्षपछि सुल्झिदै नेसंविको जग्गा विवाद: पूर्वन्यायाधिश पौडेलको नेतृत्वमा जग्गा छानबिन समिति गठन

दाङ, २१ असार । नेपाल संस्कृत विश्वविद्यालयको जग्गा विवाद सुल्झिने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले विश्वविद्यालयको जग्गा विवादबारे छानबिन गर्न समिति गठन गरेसँगै २३ वर्ष पुराना जग्गा विवाद…  थप पढ्नुहोस

सरकारले तोक्यो धानको समर्थन मुल्य

काठमाण्डौ,२१ असार । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको  छ ।मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology