फिचर

अभिलेख संरक्षण ऐन संसोधन विधयेक प्रमाणीकरण

काठमाडौँ, ४ साउन। राष्ट्रपति रामचन्द्र पौडेलले अभिलेख संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण…  थप पढ्नुहोस

Update:बस दुर्घटनामा आमा छोराको मृत्यु,२८ जना घाइते

पोखरा,१४ साउन। पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा…  थप पढ्नुहोस

५२ आयोजनाको ठेक्का रोक्ने तयारी

काठमाडौं,१४ साउन । सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटबाट व्यवस्थापन भई…  थप पढ्नुहोस

चेम्बर अफ कमर्सको अध्यक्षमा भण्डारी

दाङ,१३ साउन। तुलसीपुर चेम्बर अफ कमर्सको साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिबेशनले ऋषिराज भण्डारीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा…  थप पढ्नुहोस

लमहीमा गुडिरहेको ट्रक जलेर नष्ट

दाङ,१३ साउन। दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको छ। महेन्द्रनगरबाट दाङको लमही जादै गरेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भई जलेर नष्ट भएको प्रहरीले जनाएको…  थप पढ्नुहोस

एसिसी महिला एसिया कप फाइनल खेल श्रीलंका र भारतबिच हुँदै

काठमाडौं,१३ साउन। एसीसी महिला एसिया कप क्रिकेटको उपाधिका लागि आज आयोजक श्रीलंका र भारत आमने सामने हुदैछन् । खेल डम्बुलामा दिउँसो सवा तीन बजे हुनेछ । घरेलु मैदानको फाइदा उठाउदै…  थप पढ्नुहोस

रोटरी क्लबको अध्यक्षमा बिनिल, रोट्र्याक्टको अध्यक्ष किरण

तुलसीपुर, १३साउन । रोटरी क्लब अफ तुलसीपुर सिटीको र रोड ट्रयाक क्लब अफ तुलसीपुरको पदस्थापन कार्यक्रम शनिबार बेलुकी एक समारोहका बीच सम्पन्न भएको छ । रोटरी क्लब अफ तुलसीपुरको अध्यक्षमा…  थप पढ्नुहोस

सिमलताल दुर्घटना: बस खोज्न प्रयोग गरिएको चुम्बक हरायो

चितवन,१२ साउन। सिमलताल दुर्घटना स् बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशुलीमा हरायो सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेका दुई बसको खोजी कार्यमा प्रयोग गरिएको ठूलो चुम्बक नदीमा हराएको छ ।…  थप पढ्नुहोस

गञ्जीमै मन्त्रालय पुगे मन्त्री मनाङे

कास्की,१२ साउन। छैटौंपटक मन्त्री बनेका गण्डकी प्रदेश सरकारका राजीव गुरूङ (दीपक मनाङे) गञ्जीमै मन्त्रालय पुगेका छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री हुने…  थप पढ्नुहोस

पाँचजना नक्कली परिक्षार्थी पक्राउ

हेटौंडा,१२ साउन। व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) सानोठिमीद्वारा संचालित डिप्लोमा तथा प्रि डिप्लोमा तहको नि:शुल्क (छात्रवृत्ति) तहको परीक्षा दिन गएका पाँचजना नक्कली परीक्षार्थीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology