फिचर

बजारमा लेबल टांस नगरिएका र म्याद गुज्रिएका खाद्य वस्तु बिक्री वितरण

दाङ, १० असोज । दाङको तुलसीपुरमा लेवल टांस नगरिएका खाद्य सामग्री बिक्री वितरण हुने गरेको भेटिएको छ। सस्तोमा सामग्री खरिद गर्ने र आफ्नो तरिकाले प्याकिङ गरेर दाल चामल बेसार जस्ता…  थप पढ्नुहोस

लुम्बिनी विकास कोषका पदाधिकारीमाथि आक्रमण

दाङ ८ असोज । लुम्बिनी विकास कोषका पदाधिकारीहरूमाथि आक्रमण भएको छ। आन्दोलनरत निर्माण व्यवसायीले आक्रमण गरेपछि विकास कोषका सदस्य- सचिव सानु राजा शाक्य र कोषाध्यक्ष ढुण्डिराज भट्टराई सामान्य घाइते भएका…  थप पढ्नुहोस

उत्कृष्टताको शिखरमा मावि सेन्टर:खुसियाली साट्न बिजयी र्‍यालि

दाङ,७ असोज। तुलसीपुरमा रहेको मावि तुलसीपुर सेन्टरले देशभरमै सर्वोत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक पक्षको आधारमा नेपाल सरकारले विद्यालयलाई देशभरकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत समेत गरिसकेको…  थप पढ्नुहोस

तटबन्धले फर्काएको खुसी…

उमा भण्डारी, दाङ। वर्षौंपछि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का डिल्ली चौधरीको अनुहारमा खुसी ढकमक्क फक्रिएको छ । नफर्कियोस् पनि किन ! वर्षौंवर्षदेखि बाबुबाजेले रगत—पसिना सिञ्चेर आयस्ता भित्र्याएको जमिन बबई…  थप पढ्नुहोस

थारु संग्रहालयमा मुख्यमन्त्रीको अवलोकन (फाेटाे फिचर)

दाङ,५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङ दंगिशरण गाउँपालिका-३ चखाैरा स्थित थारु सांस्कृतिक संग्राहलयकाे अवलाेकन गरेका छ्न । पश्चिम नेपालका थारु समुदायकाे कला, संस्कृति, रिति रिवाज, भेषभुषा सहित…  थप पढ्नुहोस

झुलेनी सेवा समाजको अधिवेशन सम्पन्न

दाङ,५ असोज । झुलेनी सेवा समाज नेपाल दाङको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। सेवा समाज दाङका अध्यक्ष गोविन्दराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले संस्थाले स्थापनादेखि गर्दै…  थप पढ्नुहोस

साओमीले गर्यो तुलसीपुरमै पहिलोपटक रिटेलर मिट

दाङ,५ असोज । दाङको तुलसीपुरमा साओमी कम्पनीका रिलिटेलरहरूको बेला भएको छ। साओमि कम्पनीको एमआईका तुलसीपुर डिलर संचालक शैलेन्द्र कुमार ओलीको अध्यक्ष तथा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स एसोसिएसनका अध्यक्ष खुमन विश्वकर्माको…  थप पढ्नुहोस

लमही घाेराही सडक खण्ड अवरुद्ध

दाङ, ५ असोज । लमही-घाेराही सडक खण्ड अवरुद्ध भएको छ । घाेराही उपमहानगरपालिका-३ मुसाेट खाेला उकालाेमा सिमेन्ट उद्योगकाे खरानी बाेकेकाे ट्रक र टिप्पर एक आपसमा ठक्कर खाँदा सडक अवरुद्ध भएको…  थप पढ्नुहोस

पत्रकार महासंघका काबा अध्यक्षले दिए राजीनामा

दाङ,४ असोज । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । असोज १२ गते महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा…  थप पढ्नुहोस

लुम्बिनीमा संविधान दिवस : संबिधान कार्यान्वन गर्न र संघीयता बलियो बनाउन जोड

दाङ , ३ असोज । संबिधान दिवसको अबसरमा लुम्बिनीमा विशेष कार्यक्रम गरिएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान पूर्ण कार्यान्वयन आबस्य रहेको बताए ।। उनले संबिधान  कार्यन्वन र नागरिकहरुमा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology