उत्तरकाशीमा भीषण वर्षा र बाढी : ४ जनाको मृत्यु, ५० जना बेपत्ता
काठमाडौं,२० साउन। भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन्। उत्तरकाशीका जिल्ला अधिकारी (डीएम) प्रशान्त आर्यका अनुसार लेदो र पानीको भेलले स्थानीय भौतिक संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ। बाढीपछि गंगोत्री धाम जाने सबै सडक सम्पर्क विच्छेद भएको छ। … Continue reading उत्तरकाशीमा भीषण वर्षा र बाढी : ४ जनाको मृत्यु, ५० जना बेपत्ता