उत्तराखण्डमा बन्दी बनाइएका ३५ नेपाली युवाको उद्धार
दाङ, ७ असार । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डमा बन्दी बनाइएका ३५ जना नेपाली युवाको उद्धार गरिएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा असार ५ गते उनीहरूको सफल उद्धार गरिएको जनाएको छ। राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार नेपालका विभिन्न जिल्लाका युवाहरूलाई आकर्षक रोजगारीको प्रस्ताव राखी उत्तराखण्डको काशिपुर बोलाइएको थियो। … Continue reading उत्तराखण्डमा बन्दी बनाइएका ३५ नेपाली युवाको उद्धार